559
Shares
काठमाडौं । आज आइतबार चैत २२ गते अमेरिकी १ डलरको खरिददर ११६.६८ नेपाली रुपैयाँ तथा विक्रीदर ११७.२८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
राष्ट्र बैंकले दिए अनुसार मुद्र सटहीदर युरो १ डलरको १३७.४७ रुपैया र विक्रीदर १३८.१७ रुपैयाँ रहेको छ । यस्तै स्वीस फ्रैन्क १ को खरिदमा १६१.४२ र विक्रीदर १६२. २५ रुपैयाँ रहेको छ ।
हेर्नुस् कुन मुलुकको मुद्रासटहीदर कति छ ?