Logout

चर्चामा

कमलको ह्याट्रिक, आयरल्यान्ड ए १५७ रनमा अलआउट

372 Shares

काठमाडौं । कमल सिंह ऐरीको ह्याट्रिकसँगै नेपाल एले पहिलो एक दिवसीय क्रिकेटमा आयरल्यान्ड ए लाई १५७ रनमा अलआउट गरेको छ ।

नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार