Logout

चर्चामा

नयाँ गठबन्धनको बैठकलगत्तै शीतल निवास पुगे प्रचण्ड

536 Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धन दलहरूबीचको बैठकलगत्तै प्रचण्ड शीतल निवास पुगेका हुन् । 

विकसित राजनीतिक घटनाक्रम र आज शपथ लिने मन्त्रीहरूको सूची लिएर प्रचण्ड राष्ट्रपति कार्यालय गएको बालुवाटार स्रोतले जनाएको छ । 

नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्रिमण्डल पुनर्गठनको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार