Logout

चर्चामा

राजनीतिमा नयाँ तरंग, एमालेले बोलायो सचिवालय बैठक

538 Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार पछिल्लो विकसित राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न सचिवालय बैठक आह्वान गरिएको हो ।

राति आकस्मिक रूपमा बिहान सचिवालय बैठक आह्वान गरिएको हुँदा सत्ता गठबन्धनका बारेमा शीर्ष नेताहरूबीच भएका छलफल र सहमतिका विषयमा सचिवालय सदस्यहरूलाई जानकारी दिने गरी सचिवालय बैठक बोलाइएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार