Logout

चर्चामा

युरोपेली फुटबलमा साम्बाको पहिलो गोल, अन आभान्ट ग्वेंगाम्प विजयी

870 Shares

काठमाडौँ । फ्रेन्च लिग वानमा नेपालकी स्टार साम्बाले पहिलो गोल गरेकी छिन ।


अन आभान्ट ग्वेंगाम्पबाट फुटबल खेलिरहेकी साम्बाले आज लिले विरुद्ध भएको खेलको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेकी हुन ।

गर या मरको अवस्थाको खेलमा साम्बाको क्लब अन आभान्ट ग्वेंगाम्पले लिले विरुद्ध  पेनाल्टी मार्फत स्ट्रोभाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्  ।

तर सब्सिचुटमा आएकी साम्बाले ९१ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार