Logout

चर्चामा

पोखरामा प्रधानमन्त्रीले भने : ममाथि शारीरिक हमला भयो भने पनि अन्यथा नलिनू

3.4k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन्।

सोमबार सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक आक्रमण हुने

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।’

उनले आफू नरहे पनि पार्टी र नेतृत्व रहेका कारण पार्टीको भविष्य अन्धकारमा नजाने बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार