Logout

चर्चामा

नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिने

391 Shares

काठमाडौँ । नेपाल टेलिकम लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार