Logout

चर्चामा

उखुको न्युनतम खरिद मूल्य तोकियो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

439 Shares

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले बताउनुभयाे ।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताउनुभयाे ।

 उहाँका अनुसार मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार