Logout

चर्चामा

प्रहरी र प्रदर्शनकारीबीच झडप, बल्खुको अवस्था तनावग्रस्त

393 Shares

काठमाडौं  । बल्खुको स्थिति तनावग्रस्त बनेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रहरीको घेराबन्दी तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो। सो क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ भने प्रदर्शनकारीले ढुंगा हानाहान गरेका छन्।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।  

 

nullnullnull

nullnullnullnullnullnullnullnullnullnullnull

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार