Logout

चर्चामा

आजको विनिमयदर , अमेरिकी डलर रु. १ को खरिद मूल्य रु. ११६ रुपैयाँ ६८ पैसा

913 Shares

काठमाडौं ।  शुक्रबारका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११६ रुपैयाँ ६८ पैसा तोकेको  छ भने बिक्री मूल्य रु. ११७ रुपैयाँ २८ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु. १३७ रुपैयाँ ४ पैसा र बिक्री मूल्य रु. १३७ रुपैयाँ ७५ पैसा रहेको छ । यसै गरि आजका लागी नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस प्रकार रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार