Logout

चर्चामा

सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

402 Shares

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपरओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार