Logout

चर्चामा

मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

789 Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौँले आज (आइतबार) ललिता निवास प्रकरणमा थुनामा रहेका गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार