Logout

चर्चामा

ललिता निवास प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने

783 Shares

काठमाडौं। ललिता निवास प्रकरणमा थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा जारी बहस आइतबार दिउँसो सकिएको हो।

न्यायधिश भोलानाथ ढकालले आजै आदेश गर्ने सम्भावना रहेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले २९० जनालाई प्रतिवादी बनाएर भदौ १० गते अभियोग पत्र दायर गरेको थियो।

उनीहरुविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोग लगाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार