Logout

चर्चामा

एमालेले बिष्णुपरकट्टीमा राखेको सचिवालय बैठक स्थगित

1.4k Shares

काठमाडौं । नेकपा एमालेले भोलि शनिबार सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।

मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थलमा एमालेले सचिवालय बैठक बोलाएको थियो ।

तर निरन्तर वर्षा भएका कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए । बैठकको अर्को मिति र स्थान तोकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार