Logout

चर्चामा

संसदमा एमाले सांसदको आज पनि नाराबाजी

527 Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमाले सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्न दिएपछि शून्य समयको कारबाही सुरु गर्ने बताएका थिए ।

तर सभामुखले सदनलाई नियमित कारबाहीतर्फ अघि बढाएको भन्दै एमले सांसदहरुले सिटमै उभिएर नाराबाजी गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार