Logout

चर्चामा

संसद बैठक एक साताका लागि स्थगित

348 Shares

काठमाडौँ। मंगलबार बोलाएको प्रतिनिधिसभाको बैठक सूचना निकालेर एक साताका लागि स्थगित गरिएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे बस्‍ने छ।

उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति नजुटेपछि सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो। 

यसबीचमा माओवादी केन्द्रीय समिति बैठक भएकाले ६ दिन लामो सदन स्थगित भएको हो। 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार