Logout

चर्चामा

कपडामा पोको पारेर ल्याइयो पशुपतिको जलहरी, सफा गरेपछि तौल गरिने

572 Shares

काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर मापन प्रक्रिया शुरु भएको छ ।

अहिले मन्दिरबाट झिकेको जलहरी सफा गर्ने काम भइरहेको छ । त्यसपिछ तौल लिने प्रक्रिया शुरु हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली प्राविधिकहरूसहित पशुपतिनाथ पुगेको छ ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा सुन भनेर पित्तल राखिएको दाबी गरेपछि यस विषयमा तत्कालीन नेतृत्वको चर्को आलोचना भएको थियो ।​

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार