Logout

चर्चामा

नेकपा एसका स्थायी कमिटी सदस्य जंगली एमाले प्रवेश

1.1k Shares

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा (एमाले) मा प्रवेश गर्नुभएकाे छ । 

(मंगलबार) एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीले उहाँलाई पार्टीमा प्रवेश गराउनुभएकाे हाे । 

एसमा स्थायी कमिटी सदस्य रहनुभएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएकाे थियाे । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार