550
Shares
काठमाडौं । जेसिज ककनी,जेसिज धापासी,जेसिज कपन,जेसिज मनोहरा मिलेर राजधानीमा "LOM OFFICER'S TRAINING" ट्रेनिङ सम्पन्न भएको छ । उक्त ट्रेनिङमा बोल्दै ककनी जेसीस वर्ष २०२३ कि अध्यक्ष जेसी रमा नेपालले व्यतित्व विकास र समाज परिवर्तन गर्न युवालाई जागरण गर्नु पर्ने बताउनु भयो
करिव ५० जनाभन्दा बढीको सहभागिता रहेको तालिममा ट्रेनर जेसी रश्मी सिल्पकारले करिव २ घण्टा सहजीकरण गर्नु भएको थियो । उहाले जेसिजको इतिहास देखि समाजमा हामी कसरी सामाजिक हुने र युवाले यो देशको नेत्रित्व लिने बारेमा प्रष्ट पर्नु भएको थियो । उक्त कार्यक्रमको प्रायोजक मिसन डाक्टर रहेको थियो ।
